Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


फिलिपिन्समा नरिवलको रक्सी सेवन गर्दा ८ जनाको मृत्यु, ३०० जना अस्पताल भर्ना

मनिला, पुस ७ । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा ८ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अरु सयौंजना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुनसक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने…