Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


बोलिभियामा राजनीतिक तनाब

काठमाडौं, कात्तिक २८ । बोलिभियामा आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी विपक्षी सिनेटर जिनाइन अनेज र पूर्व राष्ट्रपति इभो मोरालेजका समर्थकबीच झडप भएको छ । नयाँ अन्तरिम राष्ट्रपतिको घोषणाविरुद्ध मोरालेजका समर्थक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारी र दंगा प्रहरीबीच पनि विभिन्न ठाउँमा झडप भएको छ । मोरालेज समर्थित सांसदहरुले अनेजको नियुक्तिको वैधानिकतालाई चुनौति दिने बताएका छन्…