काठमाडौं । चीनले अमेरिकाका केही सामानको आयातमा करवृद्धि गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ । अमेरिकामा निर्मित अटो र स्पेयर पार्ट्समा थप करवृद्धि स्थगित गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रथम चरणको व्यापार सम्झौताको एक हिस्साका रूपमा चिनियाँ उत्पादनहरुमा नयाँ करवृद्धि प्रस्ताव रद्द गरेका थिए । चीनको वाणिज्य मन्त्रालयले शुक्रबार अमेरिकासँग एउटा सम्झौतामा…