Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


मध्यपूर्वको शान्तिका लागि अमेरिकाले नयाँ योजना सार्वजनिक गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको शान्ति प्रक्रियाका लागि अमेरिकाले नयाँ योजना सार्वजनिक गर्ने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको भ्रमण गर्नुअघि राष्ट्रपति ट्रम्पले मध्यपूर्वको शान्तिका लागि नयाँ योजना ल्याउन लागेको बताएका हुन् । प्रधानमन्त्री नेतान्याहूले आगामी हप्ता अमेरिकाको भ्रमण गर्ने बताइएको छ । इजरायल र प्यालेस्टाइनहरुबीच लामो समयदेखि जारी द्वन्द्व अन्त्य…