Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


अमेरिकामा हेलिकोप्टर दुर्घटनामा नौको मृत्यु, बास्केट बलर कोबे मारिए

एजेन्सी । अमेरिकाको क्यालिफोनिर्यास्थित क्यालाबास शहरमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अमेरिकी बास्केट बलर कोबे ब्रायन्ट र उनकी छोरी जियानाको पनि मृत्यु भएको छ । ४१ वर्षिय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेका बेला दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । पाँच पटक च्याम्पियन रहेका ब्रायन्ट अमेरिकी बास्केट बलका…