Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


मोहम्मद अल्लवी इराकका नयाँ प्रधानमन्त्री नियुक्त, आन्दोलनकारी भएनन् मत्थर

एजेन्सी । इराकमा बार्हम सालिहले मोहम्मद तौफिक अल्लवी नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । लामो समयदेखि सरकार विरोधी आन्दोलन चलिरहेका बेला राष्ट्रपति बार्हम  सालिहले अल्लवीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । तर आन्दोलनकारीले भने नवनियुक्त प्रधानमन्त्रीले आफूहरुले उठाएका एजेण्डा सम्बोधन गर्न नसक्ने भन्दै विरोध प्रदर्शन गरीरहेका छन् । नवनियुक्त प्रधानमन्त्रीकै विरोधमा राजधानी बगदादलगायत दक्षिणी प्रान्तहरुमा विरोध भएको…