हङकङ, माघ २१ । विश्वभर त्रास फैलाएको ‘कोरोनाभाइरस’का कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३औं व्यक्ति थिए । उपचाररत् ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मंगलबार…