Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


चीनले अमेरिकाबाट आयात हुने ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा

काठमाडौं, माघ २३ । चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो । चिनियाँ कर आयोगका अनुसार अमेरिकी प्रशासनले चिनियाँ वस्तुमा करवृद्धि गर्ने घोषणा गरेपछि त्यसको प्रतिशोध स्वरुप चीनले…