Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


थाइल्याण्डमा एक सैनिकले जथाभावी गोली चलाउँदा २१ को मृत्यु

एजेन्सी । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ । सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्रालयका अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिनुअघि ती सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेका थिए ।…