Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


हावाहुरीका कारण अष्ट्रेलियामा भएको आगलागी नियन्त्रणमा समस्या

एजेन्सी । हावाहुरीका कारण अष्ट्रेलियामा फैलिरहेको आगलागी नियन्त्रणमा लिन अफ्ठेरो परेको अधिकारीहरुले बताएका छन् । दक्षिणपूर्वी अष्ट्रेलियाका विभिन्न जंगलमा फैलिएको आगो नियन्त्रणका लागि अग्नी नियन्त्रकहरुले गरेका प्रयासहरु बिफल भइरहेको समाचारमा जनाइएको छ । एक सय २८ किलोमिटर प्रतिघण्टाको बेगमा आएको हुरीका कारण आगो नियन्त्रण गर्न समस्या भएको अधिकारीहरुले जनाएका छन् । छिमेकी राज्य भिक्टोरीयामा आगोमा…