काठमाडौं । ताइवानमा राष्ट्रपति चयनका लागि आज(शनिबार) मतदान हुँदैछ । निर्वाचनसँगै आउने नयाँ नेतृत्वले चीनसँगको टापुको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । निर्वाच्नमा मुख्य रुपमा त्सै इन वङ र हान कुओ वुबीच चुनावी प्रतिष्पर्धा हुने बताइएको छ । दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा रहेकी वङले चीनसँग नजिक नरहने मुद्धालाई अघि सारेकी छन् भने हानले…