Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन

काठमाडौं, फागुन १३ । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन भएको छ । ९१ वर्षिय मुबारकको राजधानी कायरोस्थित सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न रोगसंग जुधिरहेका थिए । तीन दशकसम्म शासन गरेका मुबारकलाई सन् २०११ मा सेनाले पदच्यूत गरेको थियो । सन् २०११ मा प्रदर्शनकारीको हत्या गरेको अभियोगमा दोषी ठहर…