Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


बेलायतमा भएको निर्वाचनमा कन्जर्भेटिभलाई बहुमत आउने संकेत

काठमाडौं, मंसिर २७ । बेलायतमा भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टी फेरि एक पटक सत्तामा आउने भएको छ । मतदानलगत्तै इब्सोस मोरीले बीबीसीका लागि गरेको सर्वेक्षणमा प्रधानमन्त्री बोरिस जोनसनको दल कन्जर्भेटिभ पार्टीको बहुमत आउने संकेत देखिएको बीबीसीले जनाएको छ । सर्वेक्षण अनुसार ६५० सीटको संसदमा कन्जर्भेटिभ पार्टीको ३६८ मत, लेबर पार्टीको १९१, लिबरल डेमोक्र्याट्स्को १३ र…