Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


स्पेनमा सम्पन्न जलवायू सम्मेलन फितलो भएको भन्दै सर्वत्र आलोचना

काठमाडौं, मंसिर ३० । स्पेनको राजधानी मड्रिडमा सम्पन्न जलवायू सम्मेलन फितलो भएको भन्दै सर्वत्र आलोचना भएको छ । सम्मेलनका कारण एक पछि अर्को डरलाग्दो अवस्थाको चित्रण गरिएका विवरण पेश भएको भन्दै आलोचना बढेको हो । धेरै कार्बन उत्सर्जन गर्ने देशहरुले निर्णायक कारवाही गर्नबाट रोकेको वातावरणविद्हरुले आरोप लगाएका छन् । हालसम्म भएका संयुक्त राष्ट्रसंघीय जलवायू सम्मेलनमध्ये…