Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा २१ जनाको मृत्यु, हजार बढी घाइते (१० तस्वीर)

काठमाडौं, माघ ११ । टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । शुक्रबार एलाजिग प्रान्तको सिभ्रिस सहरलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भत्किएका भग्नावशेषमा अझै केही व्यक्ति च्यापिएको हुनसक्ने अनुमान गरिएको छ । भूकम्पका कारण सयौं…