Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


ट्रम्पलाई पुटिनको धन्यवाद !

एजेन्सी, पुस १४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धन्यवाद दिएका छन् । रुसमा गरिन लागेको आतंककारी कार्य रोक्न गुप्तचरी सूचना उपलब्ध गराएको भन्दै पुटिनले धन्यवाद दिएको क्रेमलिनले जनाएको छ । क्रेम्लिनले विज्ञप्ति निकाली दुई राष्ट्रपतिबीच आइतवार फोनवार्ता भएको जनाएको छ । अमेरिकी गुप्तचर निकायबाट सूचना पाएको जनाए पनि त्यसबारे अरु विवरण…