Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


संक्रमण भयावहः विश्वमा पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार बढी संक्रमित

काठमाडौं । विश्वमा कोरोना संक्रमितको दैनिक वृद्धिले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या १ लाख ८३ हजार नाघेसँगै नयाँ रेकर्ड कायम भएको हो । विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ८७ लाख ८ हजार छ भने ४ लाख ६१ हजार बढीको मृत्यु भइसकेको छ । मृतक मध्ये दुई तिहाई मानिस अमेरिकाका…