काठमाडौं, मंसिर २४ । चिलीमा एक सैन्य विमान सम्पर्कविहिन भएको छ । १७ जना चालक दलका सदस्यसहित २१ यात्रु रहेको सैन्य विमान उडान सुर गरेको केही समयमै सम्पर्क विहिन भएको अधिकारीहरुले जनाएका छन् । चिलीको वायु सेनाले हराइरहेकाहरुको खोजी कार्य सुरु गरेको जनाएको छ । एयसफोर्सका अधिकारीहरुका अनुसार अन्र्टाटिकाको किङ जर्ज टापुबाट मान्टाल्वातर्फ जाँदै गरेको…