एजेन्सी । टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । १४ सय भन्दा बढी घाइते भएका छन् । केहीको अबस्था गम्भीर रहेको छ । भग्नावशेषमा पुरिएका ४३ जनाको उद्धार गरिएको छ । २० जनाको उद्धारको प्रयास भैरहेको अधिकारीहरुले अझै च्यापिएको अबस्थामा रहेको अधिकारीहरुले जनाएका छन् । एलाजिग प्रान्तको सिभ्रिस…