Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


भारतमा कोरोनाबाट एकैदिन ३८ जनाको मृत्यु, अहिलेसम्म ३९३ जनाको निधन

एजेन्सी, बैशाख ३ । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३९३ पुगेको छ ।त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४८७ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।महाराष्ट्र राज्य भाइरसबाट धेरै…