Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


अमेरिकामा कोरोनाबाट साढे २८ हजारको मृत्यु, संक्रमित हुने साढे ६ लाखनजिक

एजेन्सी, बैशाख ४ । अमेरिकामा कोरोना भाइरसकोे संक्रमणबाट साढे २८ हजारको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या पनि साढे ६ लाखनजिक पुगेको छ । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६ लाख ४४ हजार नाघेको छ भने २८ हजार ५ सयभन्दा बढीको मृत्यु भएको हो । अमेरिकाको सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार ८…