Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सिरियाको हिंसा नियन्त्रण बाहिर

एजेन्सी । सिरियाका नेता अहमद अल-शाराले सर्वसाधारणलाई हानी पुर्‍याउने जो कोहीलाई कानुनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ । सिरियाली सुरक्षा बलले धार्मिक अल्पसंख्यक समुह अलावाइटका सयौं नागरिकलाई मारेको आरोप छ । सिरियाको पश्चिमी तटमा अलावाइटहरूलाई लक्षित गरी मच्चाएको नरसंहारमा एक हजारभन्दा बढी नागरिक मारिएका छन् । गत डिसेम्बरमा बसर अल–असदलाई पतन गराइ सत्ता कब्जा गरेका…