काठमाडौं । फ्रान्समा लकडाउन खुकुलो बनाईंदै गर्दा मास्क लगाउन अनिवार्य बनाइने भएको छ । विद्यालयहरु विस्तारै खुल्दै जाने र ११ देखि १५ वर्षका विद्यार्थीहरुलाई मास्क अनिवार्य गरिनेछ । पसल र बजार खुल्ने छन् भने वार र रेष्टुरण्टहरु भने बन्द रहने छन् । पसलहरुमा पनि मानिसहरु बीच एक मिटरको दूरी अनिवार्य गरिएको छ । सार्वजनिक स्थलहरुमा…