Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


पाकिस्तानमा आतंकवादी हमला, २२ जनाको हत्या

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा एक हतियारधारी समुहले २२ जनाको हत्या गरेको छ । बलोचिस्तान प्रान्तको एक राजमार्गमा हतियारधारी समुहले गुडिरहेका सवारीसाधन चेकजाँच गर्ने बहानामा उनीहरुलाई सवारीसाधानबाट बाहिर निकाली गोली हानी हत्या गर्नुका साथै दर्जर्नौ सवारीसाधनमा आगजनी गरेका छन् । पञ्जाबबाट आउँदै गरेका तथा पञ्जाबतर्फ जाँदै गरेका नागकिलाई छानी छानी गोली हानी हत्या गरिएको हो…