Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


रुसमा कोरोना संक्रमितको संख्या २४ घण्टामा १० हजार बढी, परिक्षण तीब्र

काठमाडौं, बैशाख २६ । उता रुसमा पछिल्लो २४ घण्टामा साढे १० हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुसमा शुक्रबार मात्र १० हजार ६ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । हालसम्म रुसमा १ लाख ८७ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १…