एजेन्सी, बैशाख ३१ । अमेरिकी सरकारका वरिष्ठ स्वास्थ्य सल्लाहकार डा. एन्थनी फाउचीले लकडाउन खोल्न हतार गरिएकामा चेतावनी दिएका छन् । यसरी हतारमा लकडाउन खोल्दा कोरोना संक्रमण बढ्ने र धेरै मानिस यसको चपेटमा आउने भन्दै डा. फाउचीले चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकाभरमा लकडाउन खोल्ने पक्षमा रहँदा उनकै स्वास्थ्य सल्लाहकारले भने यसरी अन्धाधुन्ध…