Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


रुसका राष्ट्रपति पुटिनका प्रवक्ता पेस्कोवलाई कोरोना संक्रमण

काठमाडौं, बैशाख ३१ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोव र उनकी पत्नी कोरोना संक्रमित पुष्टी भएको छ । यी दम्पतीमा कोरोना संक्रमण पुष्टी भए पछी राष्ट्रपति कार्यालयका २५ भन्दा बढी कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । पेस्कोवले एक महिना अघि राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको खुलासा भएको छ । रुसमा कोरोना संक्रकित हुनेमा पेस्कोव रुसका…