एजेन्सी, जेठ २६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यवहारका कारण दिक्क भएपछि रिपब्लिकन नेताहरु एकपछि अर्को गर्दै उनको आलोचनामा उत्रिन थालेका छन् । यसैक्रममा अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलले रंगभेद विरोधी प्रदर्शन नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको आलोचना गरेका हुन् । ट्रम्प संविधानको भावनाभन्दा निकै टाढा पुगेको टिप्पणी गर्दै पावेलले अब आफूले आगामी…