काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था सामान्य रुपमा बन्द गरिनु पर्ने पक्षमा रहेको बताए । अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजसंग कुरा गर्दै उनले घाँटी थिच्न प्रतिबन्ध लगाउनु अति राम्रो हुने भन्दै तर अझै पनि केही अवस्थामा भने सो कार्य आवश्यक हुन सक्ने तर्क गरे । अमेरिकी कांग्रेसमा डेमोक्र्याट्स…