काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । ७१ लाख संक्रमित मध्ये ३५ लाख ३० हजार बढी उपचार पछि निको भएका छन् । सक्रमित मध्ये ५३ हजार ७ सय बढीको अवस्था गंभीर छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १३…