काठमाडौं, असार १४ । चीनले आफ्ना सैनिकलाई तिब्बतको पठारमा मार्सल आर्ट तालिम दिलाउन २० जना प्रशिक्षक पठाएको छ । भारतसँग लद्दाखमा झडप भएपछि चीनले यस्तो निर्णय गरेको विश्लेषण गरिएको छ । यद्यपि, चीनले सैनिकलाई मार्सल आर्ट तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने बताएको छैन । सन् १९९६ मा भएको सम्झौताअनुसार सीमा क्षेत्रमा सुरक्षाका…