Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


‘विश्वकै सबैभन्दा ठूलो’मध्येको गुलाबी हीरा नोभेम्बर ११ मा रूसबाट बिक्री गरिने

मस्को, असोज २७ । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हीरा आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् बेचिने भएको छ । रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समयअनुसार सोमबार जानकारी गराएका हुन् । ‘गुलाबको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हीराको मूल्य दुई करोड ३०…