Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


अफगानिस्तानसँग शान्ति वार्ता गर्न चाहेको पाकिस्तानको भनाइ

काठमाडौं । पाकिस्तानले अफागानिस्तानसँग शान्ति प्रक्रिया अघि बढाउन चाहेको बताएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशिलले हिंसा न्यूनिकरणका लागि अफगानिस्तानसँग वार्ताका लािग तयार रहेको बताउनुभएको हो । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत डेबोरा लियोनसँगको भेटमा विदेशमन्त्री कुरेशिलले जारी हिंसा अन्त्यका लागि आफूहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा रहेको बताउनुभएको हो । विशेष दूत…