काठमाडौं । कोरोना संक्रमितको संख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ । सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्डसम्म जरिवाना तोक्ने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले नयाँ व्यवस्था घोषणा गर्दै स्वास्थ्य मापदण्ड पालना नै रोगबाट बच्न अचुक उपाय भएको बताउनुभएको छ । सेप्टेम्बर २८…