Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं, भदौ १ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ सय ४१ जानाको मृत्यु भएसंगै हालसम्म भारतमा यसबाट मृत्यु हुनेको संख्या ५० हजार ९ सय २१ पुगेको छ । यस्तै गत २४ घण्टाको अवधिमा ५७ हजार ९ सय ८२ नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या पनि…