एजेन्सी, असोज १४ । अमेरिकामा अर्बपति राष्ट्रपति डोनल्ड ट्रम्पले ७५० डलर मात्र कर तिरेको भन्दै व्यापक आलोचना भइरहेका बेला उनका डेमोक्र्याट प्रतिष्पर्धी जो बिडेनले करिब तीन लाख डलर कर बुझाउनु भएको छ । जो बिडेनले मंगलवार दिएको जानकारी अनुसार उहाँ र पत्नी जिलका तर्फबाट गत वर्ष २ लाख ८८ हजार डलर आय कर तिर्नुभएको हो…