एजेन्सी, कात्तिक २३ । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडन विजयी हुनुभएको छ । यो विजयसँगै उहाँ अमेरिकाको ४६ औं राष्ट्रपति बन्नुभएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी भए पनि मत गणनाको पछिल्लो रिपोर्टहरुमा उहाँ विजयी हुनुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई हराउँदै उहाँले राष्ट्रपति भवन…