Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


भारतमा किसान आन्दोलन उत्कर्षमा, मंसिर २३ गते भारत बन्द घोषणा, अन्तर्राष्ट्रिय समर्थन मिल्दै

एजेन्सी, मंसिर २० । भारतमा किसान आन्दोलन उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका हुन् । यसैबीच किसानहरुले आगामी डिसेम्बर ८ (मंसिर २३) मा भारत बन्दको घोषणा गरेका छन् । उनीहरु १० दिनदेखि कृषि कानुनको विरोधमा सडक आन्दोलनमा छन् । केन्द्र सरकार र किसानबीच शनिबारका लागि…