Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


कोरोना विरुद्ध खोप आए पनि जनजीवन सामान्य हुन समय लाग्ने वैज्ञानिकहरुको चेतावनी

काठमाडौं । खोप आएपनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने बताइएको छ । कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको समूहले चेतावनी दिएको हो । कोरोना महामारीको एक मात्र अचूक औषधी यस विरुद्धको खोप रहेकाले अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागिरहेका छन् । तर…