Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


सारा प्रपञ्च सकिएपछि अमेरिकी राष्ट्रपतिका पराजित उम्मेदवार ट्रम्पले भने ‘सत्ता सुम्पन्छु’

एजेन्सी । पराजय अस्वीकार्दै निर्वाचन परिणाम उल्ट्याउन गरेका सारा प्रपञ्च विफल भएपछि अन्ततः अमेरिकी राष्ट्रपति पदका पराजित उम्मेदवार डोनल्ड ट्रम्पले निर्धारित मितिमा सत्ता सुम्पने कबुल गर्नुभएको छ । अमेरिकी संसदसमेतले डेमोक्र्याट उम्मेदवार जो बाइडेनलाई ४६ औं राष्ट्रपतिका रुपमा सत्ता सम्हाल्न औपचारिक अनुमति प्रदान गरेपछि ट्रम्पले बल्ल निर्धारित मिति जनवरी २० मा बाइडनलाई सत्ता सुम्पने बताउनुभएको…