Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


४ वर्षपछि कतारद्वारा साउदी अरेबियामा उडान

एजेन्सी । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी खुला भएपछी साउदी अरबको रियादका लागि पहिलो उडान गरेको छ । कतार एयरवेजको एयरवस ए ३५० ले साउदी अरबका लागि पहिलो उडान भरेको हो । यो उडान सन् २०१७ पछी गरिएको पहिलो उडान हो । साथै एयरवेजले मंगलबार जेदाहमा उडान गर्ने छ भने आगामी शनिवार दमाममा उडान गर्ने…