Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अमेरिकी इतिहासमै दुई पटक महाअभियोग ब्यहोर्ने राष्ट्रपति बने ट्रम्प, यसपटक रिपब्लिकन सांसदले पनि दिए साथ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाइएको छ । अमेरिकी संसदको तल्लो सदनले ट्रम्पविरुद्धको महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बन्नु भएको छ । गत बुधबार अमेरिकी संसद् भवनमा हुलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा राष्ट्रपति ट्रम्पविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव दर्ता गराएका…