Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


इजरायलद्वारा इरानमा आक्रमण, देशभर आपतकाल घोषणा

काठमाडौं । इजरायलले शनिबार बिहान इरानमा आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री इसराइल कात्जले हमलाको पुष्टि गरेका हुन्। हमलापछि इजरायलले देशभर आपतकाल घोषणा गर्दै सम्भावित प्रतिकारलाई ध्यानमा राखेर सतर्कता अपनाएको जनाएको छ। तेहरानको डाउनटाउन क्षेत्रमा थुप्रै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। प्रारम्भिक रिपोर्टअनुसार दानेशगाह स्ट्रीट र जोम्हुरी क्षेत्रमा मिसाइल खस्दा ठूलो विस्फोट भएको…