एजेन्सी । अफगानिस्तानमा विगत १८ दिनसम्म आएको वर्षा र बाढीका कारण करिब २ सय जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले भारी वर्षा, हावाहुरी र विनाशकारी बाढीमा परी १ सय ८९ जनाको ज्यान लिएको जनाएकाे हाे । छ । साेही घटनामा परी ९ जना बेपत्ता र अन्य २ सय ५३ जना घाइते भएका छन्…