एजेन्सी । भारतमा आगामी आर्थिक वर्ष २०२१/०२२ को बजेट सार्वजनिक गरिएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले कोरोना महामारीका बीच स्वास्थ्य बजेट १ सय ३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पु¥याउनुभएको छ । मन्त्री सितारमणले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाएर ७४ प्रतिशत पु¥याउनु भएको छ । बजेटमार्फत सरकारी बैंकहरुलाई…