Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


नक्कली खोप बनाउने ८० चिनियाँ पक्राउ

एजेन्सी । विश्वमा माहामारीको रूपमा फैलिएको कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बेला चीनमा नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ परेका छन् । राजधानी बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा नक्कली खोप बनाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत सप्टेम्बरदेखि नै खोप निर्माणको काम गर्दै आएका उनीहरूले तीन हजार डोज खोप उत्पादन गरेको बताइएको छ । उनीहरुले…