Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


भारतकाे एक नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी। भारतको गोवामा एक नाइटक्लबमा आगलागी हुँदा करिब २५ जनाको मृत्यु भएको छ। गोवा राज्यको अर्पोरा गाउँमा रहेको एक चर्चित नाइटक्लबमा ग्याँस सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हाे। उत्तरी गोवाको उक्त क्लबमा शनिबार राति आगलागी हुँदा दर्जनौं घाइते भएका छन्। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तका अनुसार आगलागीमा धेरै पर्यटक र केही कामदारको पनि मृत्यु भएको छ।…