एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको दोस्रो चरणको वार्ता असफल भएमा हमास विरुद्ध युद्ध पुनः शुरु गर्ने चेतावनी दिनुभएको छ । आइतबार युद्धविराम शुरु हुनुभन्दा केही घण्टा अगाडि टेलिभिजनमा सम्बोधन गर्दै नेतान्याहूले युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा पुनः आक्रमण गर्ने अधिकार सुरक्षित राखेको जानकारी दिनुभएको छ । विगत १५ महिनामा इजरायलको सैन्य अभियानको…