एजेन्सी । प्यालेस्टिनी भुमी गाजापट्टी खाली गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको योजनामा धक्का लागेको छ । युद्धग्रस्त क्षेत्र गाजापट्टीको पुर्ननिर्माणका लागि गाजापट्टी खाली गरी त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई इजिप्ट र जोर्डनमा सार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको सुझावलाई अरब देशहरूले ठाडै अस्वीकार गरेका छन् । ट्रम्पले केही दिनअघि इजरायल र हमासबिचको युद्धविरामको बिचमा गाजापट्टी खाली गरी इजिप्ट…