एजेन्सी । पछिल्लो समय इजरायलले उत्तरी गाजापट्टीको बेत लाहिया शहरकोे एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार भत्किएको घरहरुको भग्नावशेषमा धरै मानिस पुरिएकाले मृतकको संख्या अझै बढ्ने संभावना रहेको बताइएको छ । यता इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सन् २०२३ अक्टोबर ७ देखि दक्षिणी…